अलग राज्यको मागमा दुईदिने राष्ट्रिय अधिवेशन दिल्लीमा आजदेखि शुरू

दार्जिलिङ (निसं): अलग राज्य गोर्खाल्याण्ड निर्माणको लागि दिल्लीमा आजदेखि गोर्खा जनमुक्ति मोर्चाको पहलमा राष्ट्रिय स्तरको दुई दिवसीय अधिवेशन शुरू भयो। आज पहिलो दिन अधिवेशनमा देशभरिकै विभिन्न राज्य तथा युनियन टेरीटोरी क्षेत्रका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहेको छ भने दार्जिलिङ पहाडबाट गोजमुमो अध्यक्ष बिमल गुरूङ, हाम्रो पार्टी अध्यक्ष तथा जीटीए सभासद अजय एड्वर्डस, तृणमूल कङ्ग्रेस नेता तथा जीटीए सभासद विनय तामाङ लगायत राजनैतिक तथा गैर राजनैतिक दलका अन्य केही नेतृत्वहरूको विशेष उपस्थिति रहेको छ। देशभरिकै विभिन्न ठाउँबाट आएका गोर्खा प्रतिनिधिहरूलाई आज कार्यक्रमको शुरूमा गोजमुमो अध्यक्ष बिमल गुरूङको बाहुलीबाट खदा, नेपाली टोपी सहित शल ओढाइ दिएर सम्मान जनाइयो। अर्कोतिर, दिल्लीमा बिमल गुरूङ, अजय एड्वर्डस, विनय तामाङहरूको उपस्थिति एकैसाथ देखा परेपछि यता दार्जिलिङ पहाड़को राजनैतिक समीकरणले अर्कै रूप धारण गर्नसक्ने धेरै मानिसहरूले अनुमान लगाइरहेका छन्। तिनीहरूको उपस्थितिलाई लिएर विशेष दार्जिलिङ पहाड़मा अहिले चारैतिर चर्चा-परिचर्चा चलिरहेको छ। तिनीहरू तीनजना माझ गत राति एउटा गोपनीय बैठक भएको पनि सूत्रले जनाएको छ।

विनय तामाङ हाल तृणमूल कंग्रेसमा छन् अनि तिनी तृणमूलकै जीटीए सभासद पनि हुन्। तृणमूल कंग्रेस अलग राज्य गोर्खाल्याण्डको कट्टर विरोधी हो तर अलग राज्य गोर्खाल्याण्डको लागि शुरू भएको यस अधिवेशनमा तिनको उपस्थितिले सबैलाई आश्चर्यचकित तुल्याउनको साथै सम्भवत: अब विनय तामाङले तृणमूल पार्टी छोड्न सक्ने सम्भावना चुर्लिएको देखिन्छ। अर्कोतिर, गत केही दिन अघि हाम्रो पार्टी-को स्थापना दिवस कार्यक्रम दार्जिलिङमा जनसभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अजय एड्वर्डसले बिमल गुरूङ, गोरामुमो अध्यक्ष मन घिसिङ, विनय तामाङ अनि आफूहरू सबै एकसाथ भएर काम गर्नुपर्छ भन्ने आह्वान गरेका थिए। यसैले तिनीहरूको दिल्लीमा भएको भेटघाट पछि अजय एड्वर्डसको आह्वानले साकार रूप लिने संकेत दिएको पनि केही राजनैतिक विश्लेषकहरूले अड्कल काट्न थालेका छन्। तथापि उक्त दुईदिने अधिवेशनमा गोरामुमो अध्यक्ष मन घिसिङलाई निम्त्याए पनि पहिलो दिन तिनी अझसम्म उपस्थित भएका छैनन्। अर्कोथरिका केही मानिसहरूले अलग राज्यको मागलाई लिएर बिमल गुरूङले राष्ट्रिय सेमिनारको नाममा सिँढी बनाएको मात्र हो तर यसको मुख्य उद्देश्य आगामी वर्ष 2023-मा हुने पञ्चायत चुनाउ, पहाड़का तीनवटा नगरपालिकाको चुनाउ साथै 2024-मा हुने लोकसभा चुनाउसँग जोड़ेर हेरिरहेका छन्। जे होस, दार्जिलिङ पहाडमा जीटीएको सत्तारूढ पार्टीले विकासको नाममा ढोल पिटिरहेकोले अलग राज्य गोर्खाल्याण्डको माग विस्तारै सेलाउँदै गइरहेको कहीँ-कतै प्रतित भइरहेको समयमा यसरी फेरि राष्ट्रिय स्तरमा नै देशभरिका गोर्खा प्रतिनिधिहरूलाई एकै मञ्चमा निम्त्याएर अलग राज्य गठनको मागलाई पुन: जुर्मुऱ्याएर उठाउने काम बिमल गुरूङले गरेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes