अलगढाको सन्तुक क्षेत्रबाट 25 परिवार गोरामुमोमा सामेल

अलगढा: कालेबुङ 26 नम्बर समष्टि अन्तर्गत लोवर सन्तुक अलगढामा भिमदल सुब्बाको अध्यक्षतामा गोरामुमोको साङ्गठनिक सभा सम्पन्न भयो। उक्त सभामा लोवर सन्तुकबाट विभिन्न राजनैतिक दल त्यागेर 25 घर परिवार गोरामुमोमा सामेल भए। ती नयाँ सदस्यहरुलाई खदा लगाइ दिएर पार्टीमा स्वागत जनाउँदै केन्द्रीय समिति सदस्य मणिकुमार खवासले दलीय झण्डा प्रदान गरे। वर्तमान समयमा राजनैतिक दलहरुले केवल आफ्नो व्यक्तिगत स्वार्थको निम्ति राजनीति गरेको कारण हामी गोरामुमोमा सामेल भएका हौं भनी ती नयाँ सदस्यहरुले बताए। तिनीहरूले अझ भने, “हामीले 2007 देखि गोर्खाल्याण्ड ल्याउँछु भन्दा त्यस पार्टीलाई अन्तसम्म साथ दिएका हौं तर हामीलाई झुक्याउने काम भयो,केवल आफ्नो व्यक्तिगत स्वार्थको आफ्नो स्वभिमान अनि मुद्दालाई कोलकाताको नवन्नामा थन्कायो।

हामीले गोरामुमोलाई मुल्याङ्कन गरेर नै यस पार्टीमा सामेल भएका हौं। गत 2019 को लोकसभा चुनाउमा गोरामुमो अध्यक्ष मन घिसिङले ठूलो भुमिका निभाएका थिए जाति र माटोको स्वभिमानको निम्ति गोर्खा एकताको निम्ति। मन घिसिङ एकजना ईमान्दार , सच्चा गोर्खाहरुको युवा नेता हुन् यसकारण हामी गोरामुमोमा सामेल भएका हौं। वहाँको नेतृत्वमा नै दार्जिलिङ पहाड,तराई अनि डुवर्सको जनताले न्याय पाउने छ भनेर हामीले बिश्वास गरेका छौँ।” यस अवसरमा 26 नम्बर समष्टिका गोरामुमो कालेबुङ जिल्ला कार्यकारिणी समिति सदस्य सोनाम शेर्पा, गोरामुमो केन्द्रीय सदस्य मणि कुमार खवास, गोरामुमो कालेबुङ जिल्ला कार्यकारिणी समिति सदस्य विलियम योञ्जन, मनोज भुटिया आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes