अलिपुर विज्ञानद्वारा साइकल रेलीको आयोजना

राजगञ्ज: साँपले डंसे भने ओझाकोमा होइन, अस्पताल जाऔ भन्ने सन्देश साथै नाराको साथमा आज अलिपुरद्वार विज्ञान तथा जुक्तिवादी संस्थाले अलिपुरद्वारदेखि मालदासम्मको साइकल रेलीको आयोजना गऱ्यो। साइकलमा सवार चार सदस्यीय दल आज राजगञ्जको फुलबारी पुगेपछि तिनलाई सिलगढीका सर्प प्रेमीहरूको तर्फबाट भव्य स्वागत जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *