अलिपुरद्वारका कृषकहरूद्वारा कालो अदुवाको खेती शुरू

अलिपुरद्वार (निसं): अलिपुरद्वारको शामुकतलाका कृषकहरूले पोषक तत्वले भरिपूर्ण कालो अदुवाको खेती शुरू गरेको छ। पूर्वोत्तर भारतमा मणिपुरका कृषकहरूले यस विशेष प्रकारको कालो अदुवाको खेती गर्ने गर्छन्। यसलाई केही दशकदेखि थाई कालो अदुवाको नामले चिनिने गरिन्छ। यो कालो अदुवा 1500 देखि 2000 रुपियाँ प्रति किलोग्रामको दरले बिक्री गर्ने गरिन्छ। यो एउटा मेडिप्लान्ट पनि हो। यस वर्ष अलिपुरद्वारको शामुकतलाका सदानन्द चक्रवर्ती लगायत केही अन्य कृषकहरूले उक्त कालो अदुवाको खेती शुरू गरेका छन्। कालो अदुवाको खेती दोमट माटोमा गर्ने गरिन्छ। तथापि, यसको खेती दोमट र लिसाइलो माटोलाई मिसाएर पनि गर्न सकिन्छ। कालो अदुवाको खेती जमिनको बद्ली बोरा अथवा टबमा माटो भरेर पनि गर्ने गरिन्छ।  कालो अदुवाको खेतीको लागि 7-8 महीना लाग्ने गर्दछ। कृषकहरूले बताएअनुसार यसको खेती वर्षको कुनै पनि समय गर्न सकिन्छ। यस सम्बन्धमा सदानन्द चक्रवर्तीले भने, यस वर्ष कालो अदुवाको खेती आधा बीघाभन्दा पनि कम्ती जमिनमा गरिएको छ। उक्त अदुवा मणिपुरबाट ल्याएको हो। यस वर्ष नै कालो अदुवाको खेती गरेको हो। यसको फाइदाबारे मणिपुरबाट जानकारी लिएको हो। आगामी वर्षमा कालो अदुवाको खेती अझ अधिक जमिनमा गर्ने इच्छा रहेको तिनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes