अलिपुरद्वारका तृणमूल प्रार्थी सौरभ चक्रवर्तीले बुझाए नामाङ्कन पत्र

अलिपुरद्वार : अलिपुरद्वार विधानसभा आसनका तृणमूल प्रार्थी सौरभ चक्रवर्तीले आज यहाँको दुर्गाबारीमा पुजा अर्चना गरेपछि नामाङ्कन पत्र जम्मा गरे।


प्राप्त जानकारीअनुसार आज बिहान तिनी दुर्गाबारीमा गएर पुजा अर्चना गरेपछि पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई साथमा लिएर विशाल शोभायात्राको माध्यमद्वारा डुवर्सकन्यामा गएर आफ्नो नामाङ्कन पत्र बुझाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *