अलीपुरद्वारको बीरपाडा पुलिस लाइन इलाकामा प्रशासनले भत्काइदियो अवैध निर्माण

अलीपुरद्वार, 20 सितम्बर (निसं): अलीपुरद्वारको बीरपाडा पुलिस लाइन इलाकामा प्रशासनको तर्फबाट फेरि एकपल्ट अवैध निर्माणलाई भत्काइदिएको छ। आज बिहान लगभग 10.30 बजे प्रशासनले अलीपुरद्वारको 1 नम्बर ब्लक बीरपाडा पुलिस लाइन इलाकामा अवैध निर्माणलाई ध्वस्त पारिदिएको छ। स्मरण रहोस, राज्यका मुख्यमन्त्रीको निर्देश पछि नै जिल्ला प्रशासनले अलीपुरद्वार जिल्लाको केही ठाउँहरूमा सरकारी जमिनमा अतिक्रमण गरेर बनाएको अवैध निर्माणलाई ध्वस्त पारिदिएको छ। गत 2 महिना पहिला बीरपाडा पुलिस लाइन इलाकामा केही अवैध निर्माण ध्वस्त गरिदिएको थियो। उक्त समय प्रशासनले एउटा अवैध निर्माणको एउटा भाग भत्काइ दिएर रहल निर्माणलाई भत्काउने आदेश दिएको थियो। तर उक्त आदेशलाई अवहेलना गरेपछि आज अवैध निर्माण पूर्ण रूपले ध्वस्त पारिदिएको छ। आज अवैध निर्माण भत्काएको समय प्रशासनले स्थानीय मानिसहरूको आक्रोशको सामना गर्न परेको देखियो। यस अवधि अलीपुरद्वारका महकुमा शासक बिप्लव सरकार पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes