अलिपुरद्वारको दलगाउँ चियाकमानमा खोरमा फँस्यो चितुवा

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको दलगाउँ चियाकमानमा एउटा चितुवा खोरमा फँसेको छ। आज बिहानै चितुवाको आवाज सुनेर चियाकमान इलाकाका मानिसहरू निद्राबाट ब्युँझिएपछि बाहिर निस्केर हेर्दा वन विभागले थापेको खोरमा एउटा चितुवा फँसेको देखे। यसपछि घटनाबारे वन विभागलाई खबर दिएपछि वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवा उद्धार गरेर दक्षिण खयेरबारी चितुवा पुनर्वास केन्द्रमा लगेको बताइएको छ। चियाकमानमा अहिले पनि धेरै चितुवाहरू हुनसक्ने इलाकावासीले अनुमान लगाएका छन्। यसैले गर्दा इलाकावासी आतङ्कित बनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş