अलिपुरद्वारको डुवर्स कन्यामा नेशनल भोटर्स डे पालन

अलिपुरद्वार : अलिपुरद्वारको डुवर्स कन्यामा कोरोनाको सबै नियमहरू पालन गर्दै नेशनल भोटर्स डे पालन गरियो। साधारण मानिसहरूलाई मतदानको महत्वबारे सचेतन गराउन जिल्ला प्रशासनको तर्फबाट एउटा ट्याबलो तयार गरिएको आज उद्घाटन गरियो। यस विषयमा जिल्लाशासक सुरेन्द्र कुमार मिणाले बताएअनुसार हाम्रो देश लोकतान्त्रिक देश हो। प्रत्येक मानिसहरूलाई आफ्नो मतदानको महत्व बुझाउने उद्देश्य लिएर एउटा ट्याबलो तयार गरिएको तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *