अलिपुरद्वारको जयन्ती चियाकमानबाट मरेको चितुवा उद्धार

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको हात्तीपोता रेञ्ज अन्तर्गत पर्ने जयन्ती चियाकमानबाट एउटा मरेको चितुवा उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो महिला श्रमिकहरूले चियाकमानमा काम गरिरहेको समय मरेको चितुवा देखे। यसपछि घटनाबारे हात्तीपोता रेञ्जलाई खबर दिएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर मरेको चितुवा उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *