अलिपुरद्वारको पारोकाटामा बाइसनको हमलामा 72 वर्षीय वृद्धको मृत्यु, 2 जना घाइते

अलिपुरद्वार : अलिपुरद्वारको पारोकाटा इलाकामा बाइसनको हमलामा 72 वर्षीय नारायण दास नाम गरेको वृद्धको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार अलिपुरद्वार 2 नम्बर ब्लकको पारोकाटा इलाकामा हिजो दुईवटा बाइसन प्रवेश गर्यो। यसपछि आज बिहान स्थानीय मानिसहरूले पारोकाटा इलाकामा एउटा बाइसनलाई देखे। बाइसनको हमलामा एकजना वृद्ध सहित 3 जना घाइते भएपछि तिनीहरूलाई उद्धार गरेर कामाख्यागढी ब्लक स्वास्थ्य केन्द्रमा उपचारको लागि लगियो। तीमध्ये वृद्धको अवस्था गम्भीर भएकोले तिनलाई अलिपुरद्वार जिल्ला अस्पतालमा स्थानान्तरित गरे तापनि त्यहीँ वृद्धको मृत्यु भएको छ। बाइसनले इलाकाको एउटा बाँस धारीमा आश्रय लिएकोले वनकर्मीहरू घटनास्थलमा पुगेर निद्रा लाग्ने इन्जेक्सन लगाएर उक्त बाइसनलाई उद्धार गरेर लगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes