अलिपुरद्वारको विभिन्न इलाकमा मनाइयो सड़क सुरक्षा सप्ताह

अलिपुरद्वार : अलिपुरद्वार जिल्ला पुलिसको आयोजनामा अलिपुरद्वार जिल्लाको विभिन्न इलाकाहरूमा सड़क सुरक्षा सप्ताह मनाइरहेको छ। यसै क्रममा आज हाँसीमारा चौकी पुलिसले कालचिनी ब्लकको मधु चौपथी इलाकामा सड़क सुरक्षा सप्ताह पालन गर्यो। यस उपलक्ष्यमा एउटा शोभायात्रा पनि निकालिइयो। उक्त शोभायात्रामा विद्यार्थीहरूलगायत हाँसीमारा चौकी ट्राफिक पुलिसका अधिकारीले पनि अंश ग्रहण गरेका थिए। अर्कोतिर, मदारीहाटमा पनि सड़क सुरक्षा सप्ताह पालन गरियो। यस अवधि मदारीहाट एशियन हाईवेमा हेलमेटविहीन बाइक चालकहरूलाई हेलमेट, गुलाबको फुल र चकलेट दिँदै यातायात नियमहरूलाई पालन गर्ने निर्देश पनि दिइयो। आज लगभग 50 बाइक चालकहरूलाई हेलमेट प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes