अलीपुरद्वारमा ट्रेलरको धक्का लागेर सिभिक भोलेन्टियरको मृत्यु

अलीपुरद्वार, 6 दिसम्बर (निसं): अलीपुरद्वारको शामुकतला थाना अन्तर्गत सलसलाबाडी इलाकाको राष्ट्रिय राजमार्गमा ट्रेलरको चपेटमा परेर एकजना सिभिक भोलेन्टियरको मृत्यु भएको छ। मृतकको नाम विश्वजीत गोस्वामी रहेको छ। उनी माझेरदाबरी इलाकाका निवासी थिए। जानकारी अनुसार, सिभिक भोलेन्टियर विश्वजीत गोस्वामी आज बिहान सलसलाबाडी इलाकाको राष्ट्रिय राजमार्गमा ट्राफिक नियन्त्रण गर्दै थिए। त्यही समय असमबाट सिलगढी तर्फ आउँदै गरेको एउटा 16 चक्के ट्रेलरले उनलाई पछाडिबाट धक्का दिएको थियो। यस घटनामा उनी गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले तुरुन्तै उनलाई उद्धार गरेर अलीपुरद्वार जिल्ला अस्पताल पुर्याेए, तर त्यहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे। खबर पाउने बित्तिकै शामुकतला रोड थानाको पुलिस घटनास्थलमा पुगेर ट्रेलरका चालक र सह-चालकलाई हिरासतमा लिएको छ। यसको साथै उक्त घातक ट्रेलर पनि जफत गरिएको छ। यस दुर्घटनाको कारण लगभग आधा घण्टासम्म यातायात ठप्प भएको थियो। यस घटनाले क्षेत्रभरि शोकको माहौल छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetperabetperabet girişperabet girişjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes