अलिपुरद्वारमा 160 जना तृणमूल छोडेर भाजपामा सामेल

अलिपुरद्वार : अलिपुरद्वारमा 160 जना तृणमूल कार्यकर्ताहरू पार्टी छोडेर भाजपामा सामेल भएका छन्। अलिपुरद्वार जिल्ला भाजपा कार्यालयमा जिल्ला सभापति गङ्गा प्रसाद शर्माको उपस्थिति एवम् दशरथ तिर्कीको नेतृत्वमा कुमारग्राम विधानसभा केन्द्रको कुमारग्राम र कामाख्यागुढी इलाकाको बुथ स्तरीय नेतासहित 160 जना सक्रिय तृणमूल कार्यकर्ताहरू भाजपामा सामेल भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *