अलीपुरद्वारमा आठौ श्रेणीका छात्रासित सामूहिक दुष्कर्म, तीनजना पक्राउ

अलीपुरद्वार (निसं): आठौ श्रेणीमा पढ्ने एकजना छात्रासित सामूहिक दुष्कर्म गरेको मामिला प्रकाशमा आएको छ। घटना अलीपुरद्वार जिल्लाको शामुकतला थाना अन्तर्गत इलाकाको हो। उक्त घटनामा पुलिसले तीन जनालाई पक्राउ गरेको छ भने अन्य 2 जना आरोपी हालसम्म निखोज छन्। प्राप्त जानकारी अनुसार हिज मंगलवार अपरान्ह आठौ श्रेणीमा पढ्ने एकजना छात्रा खेतमा गाई-गोरूहरू ल्याउन गएका थिए। खेतमा एउटा गाई नभेट्टाएपछि त्यसलाई खोज्नका लागि नजिकको गदाधर नदी किनारमा गएका थिए। त्यहाँ  नाबालिगलाई एक्लै देखेपछि तिनलाई मानिसहरूले जबर्जस्ती उठाएर नजिकको जंगलमा लगे। यसपछि नाबालिगसित तिनीहरूले सामुहिक दुष्कर्म गरेको बताइको छ। उक्त घटनापछि नाबालिग अस्वस्थ्य भइन्। घटनापछि नाबालिगले विस्तृत रूपमा घटना आफ्नो परिवारलाई सुनाए। यसपछि पिडित नाबालिगको परिवारको तर्फबाट घटनाबारे शामुकतला थानामा अभियोग दर्ता गरे। यसपछि अभियोगको आधारमा पुलिसले कार्वाही शुरू गरे। आरोपीहरूलाई पक्रिन जाँदा आरोपीका परिजनहरूले पुलिसमाथि उल्टै हमला गरेको बताइको छ। तथापि पुलिसले अबेर राति लगभग 1 बजे तीनजना मुख्य आरोपीलाई पक्राउ गऱ्यो भने अन्य दुईजना आरोपीले चम्पट कसेको छ। पक्रा परेका आरोपीहरूलाई आज बुधवार अलीपुरद्वार अदालतमा प्रस्तुत गरियो। यसैगरी, निखोज 2 जना आरोपीको खोजी पुलिसले शुरू गरेको बताएको छ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes