अलिपुरद्वारमा बक्सा बाघ परियोजना अधीन गङ्गुटिया र भुटियाबस्तीका मानिसहरूलाई स्थानान्तरण गर्ने प्रक्रिया शुरू

अलिपुरद्वार (निसं): नेशनल टाइगर कन्जर्भेसन अथोरिटीको निर्देश अनुसार पश्चिम बङ्गालमा पहिला दुईवटा वनबस्तीलाई स्थानान्तरण गर्ने प्रक्रिया शुरू गरिएको छ। बक्सा बाघ परियोजना अन्तर्गत गङ्गुटिया र भुटिया बस्तीका मानिसहरूलाई स्थानान्तरण गर्ने प्रक्रिया शुरू गरिएको छ। अलिपुरद्वार जिल्लाको बक्सा बाघ परियोजनाको कोर जङ्गलस्थित गङ्गुटिया र कुमारग्राम ब्लकको भुटिया बस्तीको यो दुईवटा वनबस्तीका मानिसहरूको ब्याङ्क खातामा वित्तीय प्याकेजको आधा रुपियाँ साढे 7 लाख रुपियाँ पस्न शुरू भएको छ। स्मरण रहोस्, बक्सा जङ्गलमा बाघ ल्याउने भएकोले गर्दा बक्सा बाघ परियोजनाको कोर जङ्गलस्थित गाउँहरूलाई स्थानान्तरण गर्ने प्रक्रिया केही वर्षदेखि चलिरहेको छ। 18 वर्षभन्दा अधिक समयदेखि बसोबास गर्दै आइरहेका नागरिकहरूलाई नेशनल टाइगर कन्जर्भेसन अथोरिटीको नियमानुसार 15 लाख रुपियाँको वित्तीय प्याकेजको साथमा स्थानान्तरण गरिनेछ। यसै अन्तर्गत स्थानान्तरणको प्रक्रिया शुरू भएको छ। लामो समयपछि अन्ततः पुनर्वासको प्रक्रिया शुरू भएकोमा वनबस्तीवासी खुसी छन्। यस सम्बन्धमा बक्सा बाघ परियोजनाका फिल्ड डाइरेक्टर प्रवीण कासवानले भने, गङ्गुटिया गाउँको 191 परिवार र भुटिया बस्तीको 51 परिवारको ब्याङ्क खातामा आर्थिक प्याकेजको आधा राशि जम्मा गरिदिएको छ। आगामी 6 महिनाको अवधिमा तिनीहरूलाई स्थानान्तरित गरिदिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes