अलिपुरद्वारमा बिजुलीको झट्का लागेर व्यक्ति गम्भीर घाइते

अलिपुरद्वार : अलिपुरद्वारको 1 नम्बर ब्लकको बाबुरहाट बीडीओ कार्यालय अघि बिजुलीको करेन्ट लागेर एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार उक्त व्यक्तिले 11 हजार भोलटेजको तारको मरमति गरिरहेको समय अचानक करेन्ट तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। इलाकावासीहरूको सहयोगमा तिनलाई उद्धार गरेर अलिपुरद्वार जिल्ला अस्पतालमा भर्ना गरिएको छ भने तिनको अवस्था आशंकाजनक रहेको अस्पताल सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *