अलिपुरद्वारमा चारवटा टोक्केसहित 4 जना पक्राउ

अलिपुरद्वार : वन विभाग तथा एसएसबीले संयुक्त अभियान चलाएर चारवटा टोक्के सहित 4 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमध्ये तीनजना जयगाउँ निवासी हुन् भने एकजना अलिपुरद्वारको भाटीबारी इलाका निवासी हुन्। गोप्य सूचनाको आधारमा वन विभाग तथा एसएसबीले आज कुमारग्राम ब्लकको चकचका चेकपोस्ट इलाकामा संयुक्त अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा चारवटा टोक्के उद्धार गर्नको साथै चारजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा चकचक चेकपोस्टका रेञ्जर मलय घोषले उक्त टोक्के असमबाट ल्याएको हो भने यसको बजार मूल्य लगभग 60 लाख रुपियाँ रहेको छ। वन विभागले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes