अलिपुरद्वारमा छात्र युवा उत्सव शुरू

अलिपुरद्वार : अलिपुरद्वार 2 नम्बर ब्लकको माझेरडाबरी ग्राम पञ्चायत इलाकामा आज छात्र युवा उत्सवको अलिपुरद्वार जिल्ला परिषद्का अध्यक्ष देवजीत सरकारले दीप प्रजज्ज्वलन गरेर विधिवत् रूपमा उद्घाटन गरे। छात्र उत्सवको अवसरमा बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरियो। उक्त उत्सवमा अलिपुरद्वार 2 नम्बर ब्लक समष्टि विकास अधिकारी, ब्लक युवा अधिकारी एवम् विभिन्न ग्राम पञ्चायतका प्रधानलगायत स्थानीय शीर्ष व्यक्तिहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *