अलिपुरद्वारमा दम्पतिको अस्वाभाविक मृत्यु

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको शामुकतला थाना अन्तर्गत पर्ने भाटीबारीको खलीसामारी इलाकामा दम्पतिको अस्वाभाविक मृत्यु भएको घटना अघि आएको छ। मृतकहरू क्रमैले 40 वर्षीय राजेश दे र 35 वर्षीय विजया दे-को रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार भोलि आइतबार उक्त दम्पतिको छोराको जन्मदिन रहेकोले गर्दा जन्मदिन मनाउने विषयमा ती दुईमाझ विवाद भएको थियो। यसपछि गत राति 2 बजी विजयाले आफ्नो शरीरमा मट्टीतेल खनाएर आगो लगाइन् भने स्वास्नीलाई आगोमा जलिरहेको देखेर लोग्ने राजेश दे-ले पनि घर नजिकको रुखमा घाँटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ। अर्कोतिर, घटनाको जानकारी पाएर भाटीबारी पुलिस चौकीका प्रभारी अधिकारी पार्थ बर्मन, शामुकतला थानाका प्रभारी अधिकारी विराज मुखर्जी र महकुमा पुलिस अधिकारी कुतुबुद्दीन खान घटनास्थलमा पुगे। शामुकतला थानाका प्रभारी अधिकारी विराज मुखर्जीले मृतकका परिवारका सदस्यहरूसँग कुराकानी गर्नको साथै दुवै शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


jojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbettophillbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetamgbahiswbahisbahiscomwbahisnesinecasinobetsalvadorpalacebetromabetromabetcratosroyalbetgrandpashabetbetbey girişholiganbetjojobetbetgaranticashwingrandpashabetsekabet girişmatbetsekabetimajbetpusulabetsekabet girişsuperbetinjojobetromabet girişjojobetbetsalvadorjojobetpalacebet girişcasinomilyonholiganbettlcasinobahiscasinoradissonbetradissonbet girişgrandpashabet girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes