अलिपुरद्वारमा घाँटी निमोटेर छोराद्वारा आमाको हत्या

अलिपुरद्वार : छोराले घाँटी निमोटेर आमाको हत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना अलिपुरद्वारको 3 नम्बर वार्डमा घटेको हो। मृतक महिला मिरा विश्वासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार अलिपुरद्वारको 3 नम्बर वार्डमा 29 वर्षीय छोरा गौरव विश्वास र तिनकी आमा मिरा विश्वास बस्दै आइरहेका थिए। आज बिहान आमाको घाँटी निमोटेर हत्या गरिदिएको बारे छोरा गौरवले छिमेकीहरूलाई बताए। स्थानीय मानिसहरूले दिएको जानकारी अनुसार यसभन्दा अघि पनि गौरवले मानसिक तथा शारीरिक रूपमा आमामाथि अत्याचार गर्ने गर्दथ्यो। धेरै लामो समयदेखि उक्त युवक मानसिक रूपमा अस्वस्थ्य थिए। आज बिहान आमाको हत्या गरेपछि छिमेकीहरूलाई बोलाएर आफैले आमाको हत्या गरेको कुरा स्वीकारे। घटनाबारे पुलिसलाई खबर दिएपछि अलिपुरद्वार थाना पुलिस घटनास्थलमा पुगेर आरोपी युवकलाई पक्राउ गर्यो। अर्कोतिर, घटनापछि मृतककी छोरी गोपा विश्वासले अलिपुरद्वार थानामा गौरवविरुद्ध लिखित अभियोग दर्ता गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes