अलिपुरद्वारमा जङ्गली हात्तीको हमलामा व्यक्तिको मृत्यु

अलिपुरद्वार : जङ्गली हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ। उक्त घटना गत राति अलिपुरद्वारको 1 नम्बर ब्लकको बेङ्दाङ्गी इलाकामा घटेको हो। मृतक व्यक्ति बिनोद मल्लिकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति स्थानीय मानिसहरूले बेङ्दाङ्गी इलाकामा महाकाल पुजाको आयोजना गरेको थियो। राति 10 बजी एउटा जङ्गली हात्ती जङ्गलबाट निस्केर आवासीय इलाकामा प्रवेश गर्दा मानिसहरू हात्तीलाई देखेर डर यताउता भाग्न थाले। त्यहीँ समय बिनोद मल्लिक अचानक हात्तीको अघि आउँदा हात्तीको हमलामा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। गाउँलेहरूको आरोप अनुसार जङ्गलबाट हात्ती निस्केर आवासीय इलाकामा पसेपछि वन विभागलाई बारम्बार फोन गर्दा पनि वनकर्मीहरू दुर्घटनाको भएको लगभग 30 मिनटपछि घटनास्थलमा आइपुगेका थिए। यसपछि आक्रोशित गाउँलेहरूले वन कर्मीहरूमाथि क्षोभ प्रकट गरे। वन विभागको बेङ्दाङ्गी बिट अफिसर अम्बारिश चक्रवर्तीले भने, जङ्गली हात्ती आवासीय इलाकामा पसेको बारे आफूहरूलाई फोनमार्फत जानकारी गराइयो। अर्को एउटा घरमा हात्तीले हमला गरेको थाहा पाएपछि प्रथमतः उक्त ठाउँमा गयौँ। यसपछि फेरि बेङ्दाङ्गी बस्तीमा हात्ती पसेको खबर सुनेर घटनास्थलमा पुग्न अगावै उक्त दुर्घटना घटेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes