अलिपुरद्वारमा राशन डिलरको घरबाट दुईवटा जिउँदो बम उद्धार

अलिपुरद्वार : अलिपुरद्वार 2 नम्बर ब्लक अन्तर्गत भाटीबारी ग्राम पञ्चायतको कुमारीजान इलाकामा राशन डिलर जितेन दासको घरबाट दुईवटा जिउँदो बम उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान परिवारका सदस्यहरूले घरको आँगनमा उक्त बम देखेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर भाटीबारी आउटपोस्ट पुलिस र बम स्क्वाड टीम घटनास्थलमा पुगेर उक्त बमलाई निष्क्रिय गरिएको बताइएको छ। यस सम्बन्धमा जितेन दासले भने, हिजो राति मैले घर अघि बम पड्केको आवाज सुनेको थिए भने आज बिहान उठेपछि मैले आफ्नो घरको आँगनमा दुईवटा जिउँदो बम देखे। यसपछि मैले यसबारे पुलिसलाई खबर दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes