अलिपुरद्वार नगरपालिका चुनाउमा 16 वटा वार्डमा तृणमूल विजयी

अलिपुरद्वार: अलिपुरद्वार नगरपालिकाको 20 वटा वार्डमध्ये 16 वटा वार्डमा तृणमूल कङ्ग्रेसले जीत हासिल गरेको छ। यसबाहेक कङ्ग्रेसले 1 र निर्दलीय पार्टीले 3 वटा वार्डमा जीत हासिल गरेको छ भने भाजपा र वामफ्रन्टले कुनै पनि वार्डमा जीत हासिल गर्न सकेनन्।


 

अलिपुरद्वार नगरपालिका चुनाउको परिणाम यस प्रकारको छ :-


1 नम्बर वार्डमा प्रसेनजीत कर (तृणमूल)

2 नम्बर वार्डमा शिला दत्त (निर्दलीय)

3 नम्बर वार्डमा मौसमी बाग्ची (तृणमूल)

4 नम्बर वार्डमा सुस्मिता राहा (तृणमूल)

5 नम्बर वार्डमा देव कान्त बरूआ (तृणमूल)

6 नम्बर वार्डमा गार्गी तालुकदार (निर्दलीय)

7 नम्बर वार्डमा पार्थ प्रतीम घोष (तृणमूल)

8 नम्बर वार्डमा मिताली मजुमदार (तृणमूल)

9 नम्बर वार्डमा दीपक सरकार (तृणमूल)

10 नम्बर वार्डमा झुमा मित्र (निर्दलीय)

11 नम्बर वार्डमा पार्थ सरकार (तृणमूल)

12 नम्बर वार्डमा दीप्त च्याटर्जी (तृणमूल)

13 नम्बर वार्डमा आनन्द कुमार जैसवाल (तृणमूल)

14 नम्बर वार्डमा माधवी दे सरकार (तृणमूल)

15 नम्बर वार्डमा पार्थ प्रतीम मण्डल (तृणमूल)

16 नम्बर वार्डमा दिवाकर पाल (तृणमूल)

17 नम्बर वार्डमा माम्पी अधिकारी (तृणमूल)

18 नम्बर वार्डमा अरूपा राय (तृणमूल)

19 नम्बर वार्डमा मदन घोष (तृणमूल)

20 नम्बर वार्डमा शान्तनु देवनाथ (कङ्ग्रेस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *