अलिपुरद्वार पेन्शनर्स वेलफेयर एसोसिएसनको जिल्ला सम्मेलन

अलिपुरद्वार : अलिपुरद्वारको परेड ग्राउन्ड नजिक क्लाउड लाइन भवनमा आज पेन्शन होल्डर अवकाश प्राप्त सरकारी कर्मचारी संगठनको द्वीवार्षिक जिल्ला सम्मेलनको आयोजना गरियो। अलिपुरद्वार जिल्लाबाट विभिन्न कार्यालयबाट लगभग 2 सयजना पेन्शन होल्डरहरू उपस्थित थिए। आजको सम्मेलनमा 10 सुत्रीय मागमा सबै पेन्शन होल्डरहरूले आवाज उठाए। सम्मेलनमा 20 जना पेन्शन होल्डरलाई लिएर नयाँ अलिपुरद्वार पेनशनर्स वेलफेयर एसोसिएसनको कमिटी गठन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *