अलिपुरद्वार पेन्शनर्स वेलफेयर एसोसिएसनको जिल्ला सम्मेलन

अलिपुरद्वार : अलिपुरद्वारको परेड ग्राउन्ड नजिक क्लाउड लाइन भवनमा आज पेन्शन होल्डर अवकाश प्राप्त सरकारी कर्मचारी संगठनको द्वीवार्षिक जिल्ला सम्मेलनको आयोजना गरियो। अलिपुरद्वार जिल्लाबाट विभिन्न कार्यालयबाट लगभग 2 सयजना पेन्शन होल्डरहरू उपस्थित थिए। आजको सम्मेलनमा 10 सुत्रीय मागमा सबै पेन्शन होल्डरहरूले आवाज उठाए। सम्मेलनमा 20 जना पेन्शन होल्डरलाई लिएर नयाँ अलिपुरद्वार पेनशनर्स वेलफेयर एसोसिएसनको कमिटी गठन गरियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.