अलीपुरद्वारमा पिकअप भ्यान पल्टिँदा 18 जना फुटबल खेलाडी घाइते

अलीपुरद्वार, 30 दिसम्बर (निसं): पिकअप भ्यान पल्टिँदा 18 जना फुटबल खेलाडी घाइते भएका छन्। यो घटना अलीपुरद्वारको ढालकोर पुटिमारीको 31-सी राष्ट्रिय राजमार्गमा घटेको हो। प्राप्त जानकारी अनुसार, शामुकतलाबाट 22 जनाको फुटबल टोली पाटकापाडामा एउटा फुटबल प्रतियोगितामा भाग लिन जाँदै थिए। त्यही बेला पुटिमारीको 31 सी राष्ट्रिय राजमार्गमा एउटा टोटोलाई बचाउने प्रयास गर्दा पिकअप भ्यान अनियन्त्रित भएर लगभग 30 फीट तल खस्यो। घटनापछि स्थानीय वासिन्दाहरूले उद्धार कार्य सुरु गरेका छन्। घाइतेहरूमध्ये 10 जनालाई अलीपुरद्वार जिल्ला अस्पतालमा भर्ना गरिएको छ, जसमा 3 जनाको अवस्था अति गम्भीर बताइएको छ। सबै घाइतेहरू शामुकतला र रायडाक चिया बगानका निवासी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes