आलमारी बोकेको पिकअप भ्यानबाट लाखौँ रुपियाँको गाँजा उद्धार, 1 जना पक्राउ

सिलगढी: आलमारी बोकेको पिकअप भ्यानबाट लाखौँ रुपियाँको गाँजा उद्धार भएको छ भने घटना एकजनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले कावाखाली विश्वबाङ्ग्ला हाट संलग्न इलाकामा एउटा स्टिलको आलमारी बोकेको पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा 4 कुइन्टलभन्दा अधिक गाँजा उद्धार गरेको छ। घटनामा शम्भु दास नाम गरेको व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार भएको गाँजाको अनुमानित बजार मूल्य लगभग 42 लाख रुपियाँ रहेको छ। उक्त गाँजा जलपाईगढीबाट बिहारमा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetjojobet girişholiganbet girişcasibom girişcasibom girişcasibom güncel adresionwinBETS 10pusulabet giriş