अलोक राय बने खोरीबारी खण्ड कांग्रेसको नयाँ अध्यक्ष 

खोरीबारी : खोरीबारी कांग्रेस पार्टी कार्यालयमा आज एउटा बैठकको माध्यमद्वारा सर्वसम्मतिले आलोक रायलाई खोरीबारी खण्डको अध्यक्ष नियुक्त गरेको छ। यस बैठकमा मुख्य रूपमा विधायक शंकर मालाकार, विधायक सुनील तिर्की, पूर्व ब्लक अध्यक्ष दशरथ राय,  ब्लक युवा कांग्रेस अध्य्क्ष मानिक बर्मनलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *