अमर कर्मकार अपहरण काण्ड: अपहरण अथवा षड्यन्त्र? जाँचमा जुट्यो पुलिस

सिलगढी : मतिगढा थाना पुलिसले अभियोग दर्ता गरेको केही घण्टाको अवधिमै अपहरण भएका व्यक्ति अमर कर्मकार उर्फ कादो (40)-लाई सुरक्षित उद्धार गरेको छ। अमर मूल रूपमा इस्लामपुर निवासी हुन् भने गत केही वर्षदेखि तिनी सिलगढीको शिवमन्दिर इलाकामा बस्दै आइरहेका छन्। प्राप्त जानकारी अनुसार हिजो परिवारका सदस्यहरूले अमर कर्मकारलाई अपहरण गरेकोबारे मतिगढा थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले पान्जीपाडाबाट तिनलाई सुरक्षित उद्धार गरेको बताइएको छ। तिनलाई आज सिलगढी अदालतमा पेश गरियो। जाँच अवधि पुलिसले अपहरणको घटनाको रहस्योघाटना गरेको छ। सूत्र अनुसार अमर कर्मकार इस्लामपुरमा बस्दा केही मानिसहरूबाट रुपियाँ सापट लिएका थिए। यसपछि तिनी सिलगढीमा आएर बस्न थाले। यहाँ पनि तिनले केही मानिसहरूसित रुपियाँ सापट लिएर फिर्ता नदिएपछि सापट दिने व्यक्तिहरूले तिनलाई रुपियाँ फिर्ता दिने भन्दै लगातार दवाउ दिनथाले। सम्भवतः सापट दिने व्यक्तिहरूलाई रुपियाँ फिर्ता दिन नपरोस् भन्ने उद्देश्य लिएर अपहरणको घटनालाई अन्जाम दिएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। तर, घटनाको जाँचपछि नै सटीक कारण अघि आउने बताइएको छ। यस विषयमा एडीसीपी शुभेन्द्र कुमारले बताएअनुसार अपहरणको अभियोग पाउनसाथ मतिगढा थाना पुलिसले जाँच शुरू गरेर 3-4 घण्टाको अवधिमा उक्त व्यक्तिलाई सुरक्षित उद्धार गरेको हो। मतिगढा थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes