अमरनाथ यात्रामा गएका धुपगढीका 6 जना श्रद्धालुहरू त्यहीँ फँसेकोले परिवार चिन्तित, जलपाईगढी प्रशासन फर्काइ ल्याउने प्रयासमा

धुपगढी : अमरनाथमा पुजा गर्न गएका धुपगढीका 6 जना श्रद्धालु युवकहरू त्यहीँ फँसेका छन्। अत्याधिक वर्षाले गर्दा अमरनाथमा पैह्रो जाँदा धेरैजनाको मृत्यु भएको छ भने धुपगढीका 6 जना युवकहरू पनि हालसम्म त्यहाँ नै फँसेकका छन्। प्राप्त जानकारीअनुसार धुपगढीका ती 6 जना युवकहरू पुजा गर्न अमरनाथ यात्रामा गएका थिए। अमरनाथमा पुजा-अर्चना गर्नको लागि तिनीहरू पैदल हिँडेर गइरहेको समय बाटोमा यस प्रकारको प्राकृतिक आपदा आइपरेको बताइएको छ। अधिक वर्षाले गर्दा तिनीहरू आपस्तमा सँगै नभएर छुट्टिएका थिए। सर्वप्रथम तिनीहरूमध्ये 4 जनाको पत्तो लागेपछि अन्य 2 जनाको पनि पछि पत्तो लाग्यो। तिनीहरूलाई सकुशल घर फर्काइ ल्याउनको लागि जलपाईगढी जिल्ला प्रशासनले फोनमार्फत् तिनीहरूसित लगातार सम्पर्क गरिरहेको छ। अर्कोतिर, अमरनाथ यात्राको उक्त प्राकृतिक प्रकोपको दुर्घटनाबारे खबर सुनेपछि तिनीहरूको परिवारका सदस्यहरू चिन्तामा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes