आमबाडीको शक्ति सोपान क्लबको खम्बा पुजाको माध्यम काली पुजाको तयारी शुरू

राजगञ्ज (निसं): आमबाढीको शक्ति सोपान क्लबले खम्बा पूजाको माध्यम काली पुजाको तयारी शुरू गरेको छ। आमबाडीको शक्ति सोपान क्लबले राजगञ्ज ब्लकमा भव्य तरिकाले पुजा गर्दै आइरहेको छ। आज राजगञ्जका विधायक खगेश्वर रायको हातबाट सर्वप्रथम खम्बा पुजा गरेपछि पुजाको तयारी शुरू गरेको छ। यस अवसरमा विधायक खगेश्वर रायले भने, आज आमबारीको खम्बा पुजामा आएर मलाई धेरै राम्रो लागेको छ। यो क्लबले विगत केही वर्षदेखि यता भव्य रूपले पुजा गर्दै आइरहेको छ। यो वर्ष पनि क्लबले राजगञ्जमा प्रसिद्ध पुजाको आयोजना गर्ने मलाई विश्वास छ।

अर्कोतिर, क्लबका सदस्य तुषार दत्तले भने, यो वर्ष हाम्रो क्लबको 53औ पुजा हो। यस वर्षको पुजा मण्डपको सजावट मैनागढीको प्रसिद्ध डेकोरेटर्सद्वारा गरिँदैछ। यस वाहेक प्रत्येक दिन विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ। खम्बा पुजा अवधि राजगञ्जका विधायक खगेश्वर राय, बिन्नागढी ग्राम पञ्चायतका प्रधान समीजुद्दीन अहमद, आमबाडी आउटपोस्टका ओसी सन्दीप दत्त, पुजा कमिटीका सचिव अनिमेष गोस्वामी, उपाध्यक्ष रफीकुल इस्लाम लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes