अम्बटे-पंखाबारी समष्टिबाट राजेन्द्र सिंह राजपूतले निर्दल प्रार्थीको रूपमा भरे नामाङ्कन पत्र

खरसाङ : जीटीए चुनाउको निम्ति खरसाङ खण्ड अन्तर्गत अम्बटे-पंखाबारी 30 नम्बर समष्टिबाट निर्दल प्रार्थीको रूपमा आज राजेन्द्र सिंह राजपूतले नामाङ्कन पत्र भरेका छन्। खरसाङको अम्बटे पंखाबारी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षबाट हिजो नै कल्पना प्रधानले नामाङ्कन पत्र बुझाइसकेका छन्। नामाङ्कन पत्र बुझाएपछि पत्रकारहरूसँग कुराकानी गर्दै चियाबारी क्षेत्रको समस्याहरू समाधान गर्न आफु यसरी निर्दल प्रार्थीको रूपमा चुनाउमा खड़ा भएको जनाए। तिनले पत्रकारहरूले सोधेका प्रश्नको जवाबमा भने, चियाबारी क्षेत्रको विभिन्न समस्याहरू समाधान गर्नलाई र यहाँ विकासको कार्य गर्नलाई म अघि आएको हुँ। तिनले अझ भने, कमाने आमाको छोराले पनि प्रशासन चलाउन सक्छ भन्ने उद्देश्यले पनि चुनाउमा उठेको हो। मैले धेरै पार्टीहरूको ट्रेड युनियनमा रहेर कार्य गरेको छु तर अहिले पहाड़मा राजनैतिक पार्टीहरूको अवस्थाले गर्दा जनता वाक्कै दिक्कै भएका छन्। त्यसैले म जनताको सेवा गर्नलाई स्वतन्त्र प्रार्थीको रुपमा चुनाउ लड़ने भएको हो। राजेन्द्र राजपूतले मेरो हाई कमान्ड नै जनता हो र म कर्ममा विस्वास गर्ने मान्छे हो अनि इमान्दारिता मेरो मूलमन्त्र हो भनी तिनले बताएका छन्। भ्रष्टाचारमुक्त व्यवस्था सिर्जना गर्नलाई नै आफु चुनाउमा आएको तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes