अम्बटे कमानका प्रबन्धकहरूले बोनस नदिई सुइँकुच्चा ठोकेपछि श्रमिकहरू बिचल्नीमा, प्रशासनिक अधिकारीहरूलाई पत्राचार

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत दार्जिलिङ अर्ग्यानिक टी स्टेट प्राइभेट लिमिटेड (बन्सल कम्पनी) अधिनस्थ अम्बटे चियाबारीमा त्यहाँका श्रमिकहरूलाई दसैँको मुखैमा बोनस दिनुको सट्टा प्रबन्धकहरूले गत राति नै बगान छोड़ेर सुइँकुच्चा ठोकेपछि श्रमिकहरूमा निराशा छाएको छ। तर कमान बन्द भएको नोटिस भने कतै टाँसिएको छैन। स्थानीय श्रमिकहरूले जनाए अनुसार सँधै झैँ आज पनि तिनीहरू बिहान आफ्नो काममा जानको निम्ति तयार हुँदैथिए तर बिहानको साइरन नबजेपछि तिनीहरूले सोधीखोजी गर्दा अन्ततः बगानका प्रबन्धकहरू राति नै कसैलाई थाहा नदिइ सुइँकुच्चा ठोकेको थाहा पाएपछि तिनीहरू अन्योलमा परे। यसरी अचानक बगान बन्द गरेर भागेकोमा यसको विरोधमा स्थानीय चिया श्रमिकहरूद्वारा विभिन्न राजनीतिक दलहरूको माध्यमबाट खरसाङ थाना आईसी, दार्जीलिङ जिल्ला शासक, खरसाङ महकुमा अधिकारी, खरसाङ खण्ड विकास अधिकारी, एएलसी लगायत सम्बन्धित निकायहरूलाई पत्राचार गरिएको जानकारी अमृत छेत्रीले दिएका छन्। गोरामुमो-को पक्षबाट युद्ध छेत्रीले बताए अनुसार श्रमिकहरूले प्रशासनिक अधिकारीहरूलाई पत्राचार गर्नेबारे पहल गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes