अम्बटेका प्रकाश प्रधानकृत लेख सङ्ग्रह नव पिँढी-को लोकार्पण

खरसाङ (निसं): खरसाङको सन्त अलफन्सस उच्चतर माध्यमिक विद्यालयका नेपाली विषयका शिक्षक तथा अम्बटे चियाबारी निवासी प्रकाश प्रधानको दोस्रो कृति लेख सङ्ग्रह ‘नव पिँढी’-को विधिवत् लोकार्पण आज बिहीबार विद्यालयमा एउटा कार्यक्रम माझ गरियो। विद्यालयको रंगारंग कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक फादर केविन मोक्तान, एसजे लगायत विद्यालयका अन्य शिक्षक- शिक्षिकाहरूको बाहुलीबाट उक्त पुस्तकको लोकार्पण गरियो। लोकार्पणपछि विद्यालयका शिक्षक राजेन खवासले प्रकाशित पुस्तक खुबै उत्कृष्ट रहेको जनाउँदै शिक्षक प्रकाश प्रधानलाई पुस्तक प्रकाशनको निम्ति बधाई दिए। तिनले सबैलाई पुस्तक किनेर पढ्ने औ लेखकलाई थप हौसला, प्रेरणा र प्रोत्साहन दिने आग्रह गरे।

प्रधानाध्यापक फादर केविन मोक्तानले विद्यालयका शिक्षकद्वारा यसरी पुस्तक प्रकाशित गरिनुले आफूलाई धेरै गर्व अनुभव भएको बताउँदै आगामी दिनहरूमा पनि उनीबाट यस्ता धेरै पुस्तकहरू प्रकाशित होस् भनी कामना गरे साथै यस लोकार्पित पुस्तकको निम्ति तिनलाई बधाई दिए। यसैगरी, लेखक प्रकाश प्रधानले तिनको यो दोस्रो प्रकाशित पुस्तक रहेको जानकारी गराउँदै यस पुस्तकले अवश्य नै समाजलाई सही मार्ग निर्देश गर्छ औ विशेषगरी युवाहरूमा एउटा प्रेरणा प्रदान गर्छ भनी जनाए। शिक्षक दिव्यत्तम अधिकारीद्वारा सञ्चालित कार्यक्रममा शिक्षक प्रकाश प्रधानले यो अवसर प्रदान गरेकोमा विद्यालयका प्रधानाध्यापक लगायत सबै शिक्षक-शिक्षिकाहरू प्रति आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes