अम्बटेको अग्नि पीडित निरूता छेत्रीको घरको भ्रमण गरिन् सभासद कल्पना प्रधानले

खरसाङ (निसं) : खरसाङ अम्बटे कालीधुरा कोठीपाखा निवासी निरुता छेत्रीको भान्साघर गत 14 मईको दिन जलेर पूर्ण रूपले नष्ट भएको थियो भने आज क्षेत्रीय सभासद कल्पना प्रधानले आगोले क्षतिग्रस्त भएको घरको स्थलगत भ्रमण गरिन्। यस अवसरमा सभासद कल्पना प्रधानले पीडित परिवारलाई क्षतिग्रस्त भएको भान्साघर निर्माण गरिदिने वचन दिइन्। पीडिता निरुता छेत्रीले गत आइतबार आफु अस्वस्थ भएर सुतिरहेको समय लगभग 3 बजेतिर दिउँसो आगो लागेको बताइन्। गाउँलेहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याउन पाउन सफल भए तापनि भान्साघरमा भएको सबै सर-सामान पूर्ण रूपले नष्ट भएको तिनले बताइन्।

आगो लागेको घटनाको जानकारी पाउन साथ अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्रीले अग्नि  पीडितको घरमा राशन साथै भाँडाकुँडा दिएर सहयोग गरेको साथै अम्बटे चियाबारी प्रबन्धकसँग सम्पर्क गरी पीडित परिवारको भान्सा घर निमार्ण कार्य शुरू भइसकेको र बगान पक्षबाट पिडिता निरुता छेत्रीलाई एक सप्ताहको बगानको रोज दिएको पनि पीडित निरुता छेत्रीले बताइन्। आफूलाई दु:ख परेको समयमा यसरी सहयोग गरिदिनु भएकोमा क्षेत्रीय सभासद कल्पना प्रधान साथै अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्रीप्रति आभार प्रकट गरेकी छन्। उक्त भ्रमणमा सभासद कल्पना प्रधानसित समष्टि सचिव ललित प्रधान, समष्टि सदस्य कल्याण लामा, प्रचार-प्रसार सचिव जिनोद परियार, अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्री साथै सचिव तुसार राईको विशेष उपस्थिति रहेको थियो। तिनले गत आइतबार आगो लागेको घटनाको खबर पाउन साथ खण्ड विकास अधिकारी, पञ्चायत कार्यालय साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्रीसँग सम्पर्क गरी पीडित परिवारलाई सहयोग पुराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes