अम्बटे पंखाबारी लंगभ्यू समष्टिका निर्दल प्रार्थी सुवास छेत्रीद्वारा चुनाउ प्रचार

खरसाङ (निसं) : खरसाङको 30 नम्बर अम्बटे पंखाबारी लंगभ्यू समष्टिका स्वतन्त्र उम्मेद्वार सुवास छेत्रीले आज यहाँको सातघुम्ती बस्ती अनि दुर्पीन गाउँको भ्रमण गरे। यस अघि तिनी गाड़ीधुरा अनि दुधे क्षेत्रमा पुगेर स्थानीय मानिसहरूसित भेटघाट गरे। यसपछि तिनी सातघुम्तीको प्रत्येक मानिसहरूको घर दैलोमा गएर आफू यसपल्टको जीटीए चुनाउमा खड़ा हुनुको उद्देश्य बताउँदै आफ्नो पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरे। निर्दल प्रार्थी सुवास छेत्रीले यहाँको दुर्पीन गाउँमा आयोजित एउटा भेलालाई सम्बोधन गर्दै क्षेत्रको विकास, बेरोजगारी समस्या तथा वर्षौँदेखि शोषित, पीड़ित र हेलित जनताको निम्ति काम गर्न तिनी चुनावी मैदानमा ओर्लिएको बताए।

तिनले विशेष गरेर सातघुम्तीदेखि दुर्पीन हुँदै लंगभ्यूसम्म पुग्ने सड़क निर्माण कार्य आजसम्म पुरा नगरिएको विषयमा खेद प्रकट गर्दै आफुले चुनाउ जितेको खण्डमा यस सड़क निर्माण कार्यलाई पहिलो प्राथमिकता दिएर कार्य गर्ने बताए। छेत्रीले यसपल्टको जीटीए चुनाउमा आफूले जीत हासिल गरे जनताको जीत हुने, चियाबारीका जनताको जीत हुने बताउँदै आगामी 26 जुनको दिन टेबल ल्याम्पलाई बालेर सँधैको निम्ति उज्यालोतर्फ जाने सबैसित आग्रह पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes