एम्बुलेन्स दुर्घटनामा चालक घाइते

सिलगढी : सिलगढीको कलेजपाडा इलाकामा आज एउटा एम्बुलेन्स दुर्घटनाग्रस्त हुँदा चालक घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज उक्त एम्बुलेन्स सिलगढी जिल्ला अस्पतालमा रोगी लिन गइरहेको समय यहाँको कलेजपाडा इलाकामा एकजना साइकल आरोहीलाई बचाउने प्रयास गर्दा अनियन्त्रित भएर एउटा बिजुलीको खम्बासँग ठोक्किँदा चालक घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूले घाइते एम्बुलेन्स चालकलाई उद्धार गरेर उपचारको निम्ति लगे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *