एम्बुलेन्स दुर्घटनामा मर्ने परिवारका सदस्यहरूलाई नोकरी दिनु पर्ने गोजमुमो-को माग

कालेबुङ: कालेबुङ जिल्ला अस्पतालले आधारातमा एउटी गर्भवती महिलालाई सिलगढी मेडिकल अस्पतालमा रेफर गरेपछि बाटोमा नै एम्बुलेन्स दुर्घटना हुँदा घटनास्थलमैं गर्भवती महिला अनि गर्भमा रहेका जम्ल्याहा नानीहरु, देवरानी लगायत एम्बुलेन्स चालकको मृत्यु भएको अनि गर्भवती महिलाको पति सिकिस्त अवस्थामा चिकित्सा चलिरहेको विषयलाई लिएर आज गोर्खा जनमुक्ति नारी मोर्चाको एउटा टोलीले कालेबुङ जिल्ला अस्पतालका सीएमओएच-लाई भेटेर एउटा ज्ञापन चढायो। जिल्ला अस्पतालमा सबै संसाधन हुँदा-हुँदै पनि सिलगढी रफेर गर्न पर्ने वाध्यता त्यस्तो के थियो भनी प्रश्न गर्दा अस्पतालपक्ष उत्तरहीन बनेको बताइएको छ। अस्पताल पक्षको लापार्वाहीको कारणले यस दुर्घटना भएकोले गर्दा एम्बुलेन्स चालकका परिवार अनि मृत गर्भवती महिलाका परिवारको एक- एकजना सदस्यलाई अस्पतालमैं नोकरीको व्यवस्था गरिनु पर्ने नत्र क्षतिपूर्ती दिनु पर्ने नारी मोर्चाको प्रतिनिध टोलीले माग गरेको छ। यसको साथै उक्त विषयलाई लिएर भोली जिल्लापाललाई पनि प्रतिनिधि टोलीले भेट गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetmoney girişbetmoneyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes