एम्बुलेन्सले धक्का दिँदा भाग्यले बाँचे साइकलमा सवार व्यक्ति

सिलगढी : सिलगढीमा एम्बुलेन्स चालकको लापर्वाहीले गर्दा एकजना समान बिक्री गर्ने व्यक्ति कुनै ठुलो दुर्घटना हुनबाट भाग्यले बाँचे। प्राप्त जानकारी अनुसार मतिगढा निवासी सद्दाम शेखले गाउँ-घरमा घुमेर विभिन्न समानहरू बिक्री गर्ने गर्दछन् भने सदा झैँ आज पनि तिनी घरबाट निस्केका थिए। त्यस समय सिलगढी मेट्रोपोलिटन पुलिस थानादेखि केही टाढामा मातेको अवस्थामा एम्बुलेन्स चलाइरहेका चालकले सद्दाम हुसेनको साइकललाई धक्का दिँदा तिनी ठुलो दुर्घटना हुनबाट भाग्यले बाँचेको बताइएको छ। तिनी उक्त घटनामा सामान्य घाइते भएका छन्। घटनापछि एम्बुलेन्स चालकले सुइँकुच्चा ठोकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes