एम्बुलेन्स चालकको लापर्वाहीले आमाको गर्भमै शिशुको मृत्यु, चालक विरुद्ध थानामा अभियोग दर्ता

कालचिनी : एम्बुलेन्स चालकको लापर्वाहीले गर्दा गर्भवती महिलाको गर्भमै नवजात शिशुको मृत्यु भयो। उक्त घटनालाई केन्द्र गरेर कालचिनीमा तनाउको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार गत आइतबार कालचिनी ब्लकको गाङ्गुटिया इलाका निवासी हासान अन्सारीको गर्भवती स्वास्नी खुरेशा खातुनलाई लताबारी ग्रामीण अस्पतालमा भर्ना गराइयो। त्यहाँ तिनको अवस्था खराब भएपछि चिकित्सकहरूले तिनलाई अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिदियो। त्यहाँ रहेको एम्बुलेन्स चालकले गर्भवती महिलाको परिवारका सदस्यहरूलाई 300 रुपियाँ भाडाको माग गरे। यसपछि परिवारका सदस्यहरूले उक्त रुपियाँ दिन अस्वीकार गर्दा चालकले गर्भवती महिलालाई एम्बुलेन्सबाट बाहिर निकाले। केही समय विवाद भएपछि उक्त महिलालाई अर्को एम्बुलेन्समा अलिपुरद्वार जिल्ला अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले महिलाको गर्भमै शिशुको मृत्यु भइसकेको बताए। यसपछि महिलाको परिवारका सदस्यहरूले आज लताबाड़ी ग्रामीण अस्पतालमा क्षोभ प्रकट गर्नको साथै एम्बुलेन्स चालकविरुद्ध कालचिनी थानामा अभियोग दर्ता गरेको छ। परिवारका सदस्यहरूले एम्बुलेन्स चालकलाई सजाइ दिइनुपर्ने माग गरेका छन्। यस सम्बन्धमा ब्लक मुख्य स्वास्थ्य अधिकारी सुभाष कुमार कर्माकरले भने, अभियोग पाएकोले घटनाबारे उच्च अधिकारीहरूलाई अवगत गराइसकेको छु। तिनीहरूको निर्देश अनुसार कार्वाही गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes