अमेरिकी एयर स्ट्राकइकमा मेजर जनरल कासिमको मृत्यु

नयाँ दिल्ली : अमेरिकाले शुक्रबार बिहान बगदाद एयरपोर्टमा गरेको एयर स्ट्राइकमा ईरान समर्थित कुर्द बलका प्रमुख मेजर जनरल कासिम सुलेमानीको मृत्यु भएको छ। सुलेमानीलाई मारेर अमेरिकाले विदेशमा आफ्नो जनतालाई बचाउने कार्य गरेको बताइएको छ। स्मरण रहोस्, यस हमलामा सुलेमानीलगायत इराकी मिलिशियाका कमान्डर अबू महदी अल-मुहान्डिस एवम् अन्य पाँचजना मानिसहरूलाई पनि मारिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *