अमिताभको आवाजमा रहेको कोरोना कलर ट्युन हटाउने माग

कोराना महामारीबारे साधारण मानिसहरूलाई जागरूक गराउने उद्देश्य लिएर हाल मोबाइलमा चलिरहेको कलर ट्युनबाट बलिउड महानायक अमिताभ बच्चनको  आवाज हटाउने माग गर्दै सामाजिक कार्यकर्ता राकेशले हाईकोर्टमा जनहित याचिका दर्ता गरेको छ। अदालतले उक्त मामिलाको सुनवाई आगामी 18 जनवरीमा गर्ने भएको छ। उक्त याचिकाअनुसार अमिताभ बच्चनको न त राम्रो छवि छ, न त तिनले सामाजिक कार्यहरूद्वारा राष्ट्रको सेवा नै गरेका छन्। यसबाहेक तिनी लगायत तिनका परिवारका सदस्यहरू पनि कोरोना संक्रमित भइसकेका छन्। अमिताभ बच्चनमाथि गरिएको मामिला अझ पनि यथावत् रहेकोले गर्दा तिनी यस्ता सेवाको लागि योग्य नरहेको उक्त याचिकामा दावी गरेको छ। भारत सरकारले उक्त कलर ट्युनको लागि तिनलाई राशि भुगतान गरिरहेको छ। कोभिड 19-को अन्य धेरैजना योद्धाहरू छन् जसले कोरोना महामारीको समय विभिन्न प्रकारले देशको सेवा गरेका छन्। यस्ता मानिसहरूलाई बच्चनको विकल्पको रूपमा लिन सकिन्छ जसले निःशुल्क सेवा प्रदान गर्न तयार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa haberşanlıurfa habersekabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes