अमित शाह 5 मईमा सिलगढी आउने, जनसभास्थलको सांसद राजु विष्टद्वारा निरीक्षण

सिलगढी : गृहमन्त्री अमित शाह आगामी 5 मईको दिन सिलगढी आउने भएका छन्। एनजेपी रेलवे इन्स्टिट्युट मैदानमा सम्पन्न हुने भाजपाको जनसभालाई अमित शाहले सम्बोधन गर्ने भएकोले गर्दा दार्जिलिङका सांसद राजु विष्टले आज उक्त जनसभा स्थलको निरीक्षण गरे। यस अवधि तिनले जनसभास्थलको सुरक्षा व्यवस्था लगायत अन्य विविध विषयको निरीक्षण गरे। यस अवसरमा भाजपा नेता नान्टु पाल लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। निरीक्षणपछि सांसद राजु विष्टले भने, आगामी 5 मईको दिन गृहमन्त्री अमित शाहले सिलगढीमा भाजपाको एउटा जनसभालाई सम्बोधन गर्ने भएका छन्। तिनलाई स्वागत जनाउनको लागि हाल युद्धस्तरमा तयारी चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes