अमित शाह बङ्गाल आउन साथ गीता महालीलाई दिइयो होमगार्डको नोकरी

सिलगढी : भाजपा केन्द्रीय नेता अमित शाह बङ्गाल भ्रमण आउन साथ गीता महालीलाई राज्य सरकारले होमगार्डको नोकरी दिएको छ। स्मरण रहोस्, अमित शाह 25 अप्रेल 2017-मा सिलगढी आएपछि तिनले आदीवासी दम्पति राजु महाली र गीता महालीको घरमा दिउँसोको भोजन गरेका थिए। यसको लगत्तैपछि राज्यका पर्यटन मन्त्री गौतम देव पनि उक्त दम्पतिसित भेट गर्न तिनको घरमा पुगेपछि राजु अनि गीता महालीलाई धेरै चर्चा चलेको थियो। यसैले यसपल्ट अमित शाह बङ्गालमा आउन साथै गीता महालीलाई राज्य सरकारको तर्फबाट आज नक्सलबारी थानामा होमगार्डको नोकरी दिएको छ। दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकार पनि उक्त दम्पतिसित भेट गर्न तिनीहरूको घरमा पुगेका थिए। यस अवसरमा रञ्जन सरकारले बताएअनुसार अमित शाहले गीता महालीको घरमा गएर खाना खाएपछि तिनीहरूबारे भाजपाको तर्फबाट कुनै प्रकारको जानकारी लिएन तर ममता ब्यानर्जीले सबै मानिसहरूको जानकारी राख्ने गर्छिन्। उक्त परिवारको समस्यालाई ध्यानमा राखेर नै राज्य सरकारले गीता महालीलाई होमगार्डको नोकरी दिएको हो। मुख्यमन्त्री राज्यका सबै गरीब परिवारहरूको पक्षमा रहेको पनि रञ्जन सरकारले बताए। अर्कोतिर, भाजपाका आनन्द बर्मनले यसको खण्डन गर्दै तृणमूल सरकारले राजनीतिको लागि मात्र गीता महालीलाई नोकरी दिएको बताए। अमित शाह तिनको घरमा शिष्टाचारको लागि मात्र खाना खान गएको साथै तिनीहरूलाई भाजपाको झण्डा नथमाएको तर तृणमूल कांग्रेसका नेता तिनीहरूको घरमा पार्टीको झण्डा थमाएको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişjojobetcasinoroyalcasinomilyon girişjojobetjojobet girişgrandpashabet girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetvdcasino girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetvdcasinoJojobetcasibom Built with ❤︎ by appycodes