आनन्दमय बर्मन सिलगढी भाजपा सभापति नियुक्त

सिलगढी : मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मनलाई सिलगढी भाजपाको सभापति नियुक्त गरिएको छ। पार्टी सूत्रले दिएको जानकारीअनुसार सिलगढी भाजपाका पूर्व सभापति प्रवीण अग्रवालको बद्लीमा तिनलाई उक्त पदमा नियुक्त गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *