आँधी-बेह्रीले गाडीधुरा, मेरियनबारी क्षेत्रमा व्यापक क्षति

खरसाङ (निसं): गत राति चलेको हावा-पानीको कारण खरसाङ खण्ड अन्तर्गत गाडीधुरा क्षेत्रमा पनि धेरै नोक्सान भएको जानकारी प्राप्त भएको छ। उक्त आँधी-बेह्रीले कसैको ज्यान नलिए तापनि यहाँका धेरै जनाको घरहरूलाई क्षति पुऱ्याएको छ। यसवाहेक, उक्त आँधी-बेह्रीले गर्दा गाडीधुरा बजार अनि मेरियनबारी क्षेत्रमा पनि बिजुलीको पोस्टहरु क्षतिग्रस्त भएको छ। यस क्षेत्रमा भएको नोक्सानीको निरीक्षण गर्न आज दिउँसो जीटीए ऊर्जा विभागका एमओडी मनोनित सभासद् प्रणाम रसाइली, भागोप्रमो खरसाङ महकुमा समितिका प्रवक्ता अनुप रामुदामु, गाडीधुरा खण्ड समिति सभापति सुवास छेत्री, ट्रेड युनियन मेरियनबारी युनिट सभापति बुद्ध घिसिङ घटनास्थलमा आइपुगेका थिए।

यहाँको विभिन्न ठाँउहरुमा क्षतिग्रस्त भएको बिजुलीका पोस्टहरुको निरीक्षण गरेपछि एमओडी प्रणाम रसाइलीले सम्बन्धित विभागीय अधिकारीहरुलाई चाँडै यसको मरमति गरिदिने निर्देशन दिएका छन्। यसको साथै तिनले ज-जसको घर क्षति भएको छ, तिनीहरुलाई सहयोग पुऱ्याउने आश्वासन दिए। निरीक्षण टोलीका सदस्यहरु आज मेरियनबारी, गाडीधुरा बजार, अमृत बस्ती आदि क्षेत्रमा पुगेर स्थलगत भ्रमण गरेर निरीक्षण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetaresbet girişaresbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes