आन्दोलनकालको बिजुली बत्तीको बिल माफ गरिनुपर्ने मागमा भागोप्रमो-द्वारा खरसाङमा पोस्टरिङ

खरसाङ: गोर्खाल्याण्ड आन्दोलनकालको बिजुली बत्तीको बिलमा जुन अरु कम्पाउन इन्ट्रेस्ट लगाएर उपभोक्ता सताउने कार्य बन्द गरिनुपर्छ साथै उक्त बिल माफ गरिनुपर्छ भन्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीद्वारा खरसाङ बजारको विभिन्न स्थानहरूमा व्यापक पोस्टरिङ गरियो। केही दिन अघि पनि भागोप्रमो खरसाङ टाउन कमिटीको पक्षबाट आन्दोलनकालको बिजुलीको बिल माफी गर्नुपर्छ भन्ने माग गर्दै विद्युत विभागका अधिकारीलाई ज्ञापन चढाएको थियो। त्यसै कार्यलाई अझ जोड़ दिँदै आज पनि भागोप्रमो खरसाङ टाउन कमिटीले बजारमा पोस्टरिङ गर्यो।

बजारमा टाँसेको पोस्टरको विषयमा बोल्दै भागोप्रमो खरसाङ टाउन कमिटीका सचिव सूर्य कमल छेत्रीले भने, भागोप्रमो खरसाङ टाउन कमिटीको पक्षबाट आज बजारको विभिन्न स्थानहरूमा पोस्टरिङ गर्दै आन्दोलनकालको बिजुलीको बिल माफ हुनु पर्ने माग गरेको छ। पार्टीको प्रतिनिधि टोलीले केही दिन अघि सम्बन्धित विभागमा ज्ञापन चढाएको बताए। भागोप्रमो खरसाङ टाउन कमिटीले आज सहरमा पोस्टर टाँसेको छ भने भोलि र पर्सीतिर खरसाङ बजारको 1 देखि 20 नम्बर वार्डका समाजहरूसित मिलेर पार्टीले सभा गर्ने अनि बिजुली उपभोक्ताहरूलाई लिएर सामूहिक हस्ताक्षर अभियानको आयोजना गर्ने तिनले बताए। आन्दोलनकालको बिल विषयमा भागोप्रमोले गरिरहेको कार्य साथै विभिन्न संघ संस्थाहरू र एनजीओहरूले पनि कार्य गरिरहेकोले हाम्रो आवश्यकता परे सहयोग गर्ने भन्दै हामीलाई चाहिए हजुरहरूबाट पनि सहयोग चाहिने र भविष्यमा मिलेर यस विषयमा कार्य गर्ने तिनले  पनि आह्वान् गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanbetplayjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes