अनिल ब्राह्मण विद्रोहीको पहिलो कविता संग्रह ‘विद्रोहीको विद्रोहहरू’-को लोकार्पण

खरसाङ : खरसाङको तीनधारेमा कवि अनिल ब्राह्मण विद्रोहीको पहिलो कविता संग्रह विद्रोहीको विद्रोहहरूनामक कविता संग्रहको लोकार्पण गरियो। साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न एउटा कार्यक्रममा उक्त कविता कृतिको लोकार्पण गरियो। साहित्य कला संस्थानको अध्यक्ष रञ्जन कुमार रसाईलीको अध्यक्षता र प्राध्यापक डा. अमीर ठटालको प्रमुख आतिथ्यमा सम्पन्न एउटा कार्यक्रमबीच कवि अनिलको कविता संग्रहको लोकार्पण गरियो। उक्त कृति क्रमैले सभाध्यक्ष रञ्जन कुमार रसाईली, प्रमुख अतिथि प्रा. डा. अमीर ठटाल, वरिष्ठ नागरिक कल्याण संगठनका सचिव पूर्ण मास्के, तीनधारेका स्रष्टाहरू कृष्णराज छेत्री, युवराज सुन्दास, मिलन प्रधान, तीनधारे पुलिस आउट पोष्टका बड़ाबाबु सागर प्रधान एवम् कवि अनिल ब्राह्मणको बाहुलीबाट लोकार्पण गरियो। साहित्य कला संस्थानको सचिव सन्तोष लामाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण बरुण रसाईलीद्वारा गरिएको थियो। कार्यक्रममा कविहरू मिलन प्रधान र महेश छेत्रीले कविता, दिपशिका लामाले लघु कथा पठन गरे भने गायक राकेश लामा र सतीश राईले गीत प्रस्तुत गरे। कार्यक्रममा कवि अनिल बाह्मणको जीवनी उत्तम शर्माले राखेका थिए भने कविता कृति विद्रोहीको विद्रोहहरू-माथि स्रष्टा सुकुमार बराईलीले समीक्षात्मक टिप्पणी राखेका थिए। धन्यवाद ज्ञापन साहित्य कला संस्थानको सल्लाहकार चन्दु भुसालले राखेका थिए। कार्यक्रममा कवि अनिल ब्राह्मणले आफ्नो पहिलो कविता कृति प्रकाशनको लागि सहयोग गर्ने तथा प्रोत्साहन गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes