अनित-विनयले गरे क्वारेन्टाइन सेन्टरहरूको परिभ्रमण

खरसाङ : गोर्खल्याण्ड क्षेत्रीय प्रशासन अध्यक्ष अनित थापा, गोजमुमो अध्यक्ष विनय तामाङले खरसाङ महकुमा अन्तर्गत पर्ने तराई क्षेत्रमा रहेका विभिन्न क्वारेन्टाइन सेन्टरहरूको परिभ्रमण गरे। तिनीहरूले क्वारेन्टाइन सेन्टरको परिभ्रमण गरेर त्यहाँको स्थितिबारेमा पनि जानकारी लिए। यसको साथै ती क्वारेन्टाइन सेन्टरहरूमा चाहिने आवश्यक खाद्य सामाग्री, मास्क र सेनिटाइजर प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *