अनित दाजुको बोली मात्र मिठो छ तर मन धेरै दूषित छ: अजय एडवार्डस

कालेबुङ : प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीलाई मैले माफी दिइसकेको छु। अब तिनीहरूको खोइरो खन्नु छैन भन्ने मनतव्य आज कालेबुङमा पत्रकारहरूसितको कुराकानीमा अजय एडवार्डस पेखेका छन्। यहाँ एउटा कार्यक्रममा अंश ग्रहण गर्न आएका हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै भने, अनित थापा दाजु जति मिठो बोल्छ,त्यति नै दाजुको मन दुषित छ। प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीलाई मैले अघिबाट नै माफ गरिसकेको छु अनि तिनीहरूको खोइरो खन्न मलाई राम्रो लाग्दैन। जानेहरूलाई राम्रोसँगले जानु दिनुपर्छ। राम्रोसँगले विदा दिनुपर्छ। तिनले अझ भने, मैले गोरामुमो छोडेर नयाँ पार्टी गठन गर्ने सोच बनाइरहेको बेला भागोप्रमो अध्यक्ष अनित थापा दाजु स्वयमले मलाई फोन गरेर नयाँ पार्टी किन गठन गर्छौ,तिमी आउँ तिमीलाई मेरो पार्टीको कार्यकारी अध्यक्ष बनाउने अफर दिएको छु भनेका हुन्। अनित थापा दाजुको यस्तो अफरले म आफै पनि एक क्षण सोचमा परेको थिए भने प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीको त प्रश्नै आउँदैन। सभासदहरू प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्री भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुनु तिनीहरूको बाध्यता पनि हो तर प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीले उक्त क्षेत्रको मतदाताहरूलाई जसरी धोका दिए, म उनीहरूलाई धोका दिने छुइँन् तर ती समष्टिवासीहरूको हरेक दु:खमा साथ रहनेछु भन्दै अजय एडवार्डसले कालेबुङमा आज पत्रकारहरूलाई बताए। अध्यक्ष एडवार्डसले अझ भने, कम्तीमा 40 वर्षसम्म लाल कोठी विपक्षीहिन थियो तर यस पटक लालकोठीमा दह्रिलो विपक्षी गठन भएको छ। गत जीटीए सभामा विपक्षी सभासदहरूले जनताको आवाज उठाउँदा सत्तामा बस्नेहरूको दाँत हल्लिए पछि त्यही सहन गर्न नसक्दा सत्तामा बस्नेले विपक्षी नेता र सभासदहरूको शिकार गर्न शुरू गरेको हो, तिनीहरूले नेता र सभासदहरूको शिकार गर्दै गरोस् हामी जनताको सेवा गर्दै जानेछौ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes