अनित थापा दुईदिने कालेबुङ भ्रमणमा

कालेबुङ: जीटीए बीओए चेयरम्यान तथा गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति महासचिव अनित थापा आज दुई दिवसीय भ्रमणमा कालेबुङ आइपुगेका छन्। कालेबुङ आइपुगे पछि अनित थापाले गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिको आयोजनामा यहाँको रामकृष्ण रङ्गमन्च हाल (टाउन हाल) मा सम्पन्न पार्टीको सांगठनिक सभामा अंश गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *